डि टि यच टिभीमा फिफा विश्वकपका खेलहरू नयाँ च्यानल हिमालय स्पोर्ट्स एच डि च्यानल नम्बर १६१ मार्फत मात्र प्रसारण हुन्छ।
केवल डिटियच टिभि मा एच डि सपोर्ट गर्ने सेट टप बक्सहरूले मात्र उक्त सेवा सपोर्ट गर्नेछन्।
डिटियच टिभि मा फिफा विश्वकप गलत वा अस्थायी रूपमा बन्द भएको खातामा सब्सक्राइब भए पनि पेमेंट गरिएको रकम फिर्ता हुने व्यवस्था छैन।त्यसैले सही नम्बरमा पुनः सब्सक्राइब गर्नुपर्छ।
हजुर ले डिटिएचटिभी मा फिफा एक्टिभ गर्न को लागि हजुरको डिटिएचटिभी को ब्यालेन्स २० जुलाई सम्म हुनु पर्छ ।त्यसैले हजुरले २० जुलाई सम्म पुग्ने गरी बेस प्याकेज को रिचार्ज गर्नु भए पछी मात्र फिफा वोर्ल्ड कप एक्टिभ गर्न पाउनु हुन्छ तर सिग्नल गुणस्तर राम्रो हुनु पर्छ ।
DTH टिभीमा नजिकको डिलर, खल्ती वा ई–सेवा तथा कनेक्ट आइ पि यस मार्फत रिचार्ज गरी सब्स्क्राइब गर्न सकिन्छ। रिचार्जपछि च्यानल स्वतः एक्टिभ हुन्छ।
फिफा विश्वकप हेर्नका लागि पे–पर–भ्यु प्रणाली अनुसार अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ।
एक पटक प्याकेज एक्टिभ भएपछि पेमेंट गरिएको रकम फिर्ता हुने व्यवस्था छैन।त्यसैले सही नम्बरमा पुनः सब्सक्राइब गर्नुपर्छ।
डि टि यच टिभि मा डेमो र कर्पोरेट प्याकेजमा फिफा विश्वकपका लागि छुट्टै रु ९९९ को सब्स्क्रिप्सन लिन आवश्यक हुन्छ।
डि टि यच टिभीमा फिफा को रिचार्ज काटियो तर सेवा एक्टिभ भएन भने हजुर ले : फर्स्ट मा आफ्नो रिचार्ज भयो कि नाई चेक गर्नुहोस्। तेसपछी सिग्नल लेभल फाइन छ कि छैन चेक गर्नुहोस्। अनि १०० नम्बर च्यानल ठीकसँग चलिरहेको छ कि छैन जाँच गर्नुहोस्। तेसपछी हिमालयन स्पोर्ट्स एच डि मा स्विच गरेर १५ मिनेट देखी ३० मिनेट पर्खनुहोस्। यदि १५ मिनेट देखी ३० मिनेटपछि पनि एक्टिभ नभएमा,पेमेंट विवरण सहित हेल्पडेक्स.डिशहोम.कम.एन्पी मा ईमेल गर्नुहोला ।
डिटियच टिभि मा फ्याक्ट्री सेटिङ रिसेट गर्न मेनुमा जानुहोस्, त्यसपछि टुल्समा क्लिक गर्नुहोस्। त्यसपछि फ्याक्ट्री सेटिङमा जानुहोस्, त्यसपछि चार वटा जिरो पासवर्ड राखेर ओके थिच्नुहोस्।
प्रत्येक आईपीटीभीका लागि छुट्टाछुट्टै रिचार्ज आवश्यक पर्छ।प्रत्येक आईपीटीभी बक्स को म्याक मा आईडी ९९९ रुपैयाँ हाल्न पर्ने हुन्छ ।
डि टि यच टिभीमा फिफा वर्ल्ड कप हेर्दा भाषा बदल्न मिल्दैन हाल टिभीमा ईंग्लिश मा मात्र कमेन्ट्री उपलब्ध छ ।
आईपीटीभीमा फिफा वर्ल्ड कप हेर्दा भाषा बदल्न मिल्दैन हाल टिभीमा ईंग्लिश मा मात्र कमेन्ट्री उपलब्ध छ ।
हजुर ले टिभी मा फिफा एक्टिभ गर्न को लागि हजुर को ब्यालेन्स २० जुलाई सम्म हुनु पर्छ ।त्यसैले हजुर ले २० जुलाई सम्म पुग्ने गरी बेस प्याकेज को रिचार्ज गर्नु भए पछी मात्र फिफा वोर्ल्ड कप एक्टिभ गर्न पाउनु हुन्छ तर सिग्नल गुणस्तर राम्रो हुनु पर्छ ।
यदि कासआईडी नदेखिएको अवस्थामा सेट टप बक्समा प्राविधिक समस्या भएको मानिन्छ। कृपया नजिकको डिलरसँग सम्पर्क गर्नुहोस्।
इन्टरनेट सेवा अवरुद्ध भएमा अथवा राउटरमा रातो बत्ती बलेको भएमा आईपीटीभी सेवा पनि सञ्चालन हुँदैन र खेल हेर्न सम्भव हुँदैन।
तपाईं ले स्लो इन्टरनेट फेस गर्नु भएको छ भने पहिला ईन्टरनेट को स्पीड १ टा डिभीआईस मा चेक गर्नुहोस,दोस्रो राउटर नजिक बसेर चेक गर्नुहोस , तेस्रो राउटर रिस्टार्ट गर्नुहोस ।
तपाईं हरु को सहायता का लागी कस्टमर सपोर्ट २४/७ उपलब्ध हुनेछ ।
आइ .पि टि भि मा इन्टरनेट एकछिनका लागि एकदमै स्लो भयो भने भिडियो बफरिङ हुन्छ ।
सर्वप्रथम, आफ्नो राउटरमा सम्पूर्ण बत्तीहरू हरियो रंगमा बलिरहेका छन् कि छैनन् भनी जाँच गर्नुहोस्। यदि सबै बत्तीहरू हरियो रंगमा बलिरहेका छन् भने, तपाईंको इन्टरनेट सेवामा पर्याप्त रिचार्ज छ कि छैन भनी सुनिश्चित गर्नुहोस्। यदि राउटरमा "लस" लेखिएको बत्ती रातो रंगमा बलिरहेको छ भने, तपाईंको राउटर वा पोलबाट राउटरसम्म जोडिएको तारमा कुनै क्षति पुगेको अथवा प्राविधिक समस्या उत्पन्न भएको हुन सक्छ। यस्तो अवस्थामा कृपया तत्काल ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
हिमालयन स्पोर्ट्स च्यानल नम्बर १६१ मा हेर्नुहोला । यदि च्यानल अझै आएन भने आफ्नो सेट–टप बक्स रिस्टार्ट गर्नुहोस्
विश्वकपको अवसरमा विशेष अफर उपलब्ध छ, जसअन्तर्गत ६ महिना वा १२ महिनाको रिचार्ज गर्दा १ महिना बोनस प्राप्त गर्न सकिन्छ। तर यो अफर प्राप्त गर्नका लागि मुख्य रिचार्ज गरेको २४ घण्टाभित्र फिफा वर्ल्डकप प्याक रु. ९९९ को रिचार्ज गर्न अनिवार्य छ। अन्यथा यो अफर लागू हुने छैन।
नयाँ डिशहोम जडानका लागि एउटा टिभी जडानको जम्मा शुल्क २९९९ रुपैयाँ र जडान खर्च ५०० रुपैयाँ गरी कुल ३४९९ रुपैयाँ लाग्नेछ। जडान प्रक्रियाका लागि तपाईंले आफ्नो नाम, सम्पर्क नम्बर, र ठेगाना सहित नजिकैको डिलर मा सम्पर्क गर्नुहोला।
नजिकको डिलर, खल्ती वा ई–सेवा तथा कनेक्ट आइ पि यस मार्फत रिचार्ज गरी सब्स्क्राइब गर्न सकिन्छ। रिचार्जपछि च्यानल स्वतः एक्टिभ हुन्छ।
हजुर, पुरानो डिश होम सेट-टप बक्स एच डी सेट-टप हो भने त्यसमा फिफा वर्ल्ड कप एक्टिभ गर्न मिल्छ। यसको लागि हजुरको बेस प्याकेज २० जुलाईसम्म एक्टिभ हुनुपर्छ र हजुरले रु. ९९९ रिचार्ज गर्नुपर्ने हुन्छ।
डिटियच मा एस डी सेट-टप बक्स भएमा, फिफा विश्वकप २०२६ को प्रसारण हेर्नका लागि एस डी सेट-टप बक्सलाई एचडी सेट-टप बक्समा अपग्रेड गर्न अनुरोध गर्छौं । यसको लागि डिश होम सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला र यसको लागि रु ३००० लाग्छ ।
डीटीएचको रियलाइनमेन्टको रु. ५०० लाग्छ।
डीटीएच को एन्टेना रिइन्स्टलको रु. ५०० लाग्छ तर एक ठाउँबाट झिकेर अर्को ठाउँमा सार्ने हो भने रु. १,००० लाग्छ।
पुरानो सीआरटी टिभी छ भने डिश होम सेट-टप बक्स एच डी हुनुपर्छ यसमा फिफा वर्ल्ड कप हेर्न कुनै असर गर्दैन?
डीटीएच टीभी वा आईपीटीभी को समस्या भएमा डिशहोम एपमा सपोर्ट टिकट बनाउने वा इमेल मार्फत helpdesk@dishhome.com.np मा जानकारी गराउनुपर्ने हुन्छ।
डि टि यच टिभिमा हिमालयन स्पोर्ट्स एचडि च्यानल नम्बर १६१ मा आउछ र आईपीटीभीमा हिमालयन स्पोर्ट्स एचडि च्यानल नम्बर १९६ मा आउछ
हिमायान स्पोर्ट्स एचडि च्यानल नम्बर १९६ मा हेर्नुहोला । यदि च्यानल अझै आएन भने आफ्नो सेट–टप बक्स रिस्टार्ट गर्नुहोस्
आईपीटीभीमा हिमालयन स्पोर्ट्स एचडि च्यानल नम्बर १९६ मा आउन्छ
डि टि यच टिभिमा हिमालयन स्पोर्ट्स एचडि च्यानल नम्बर १६१ मा आउन्छ
हामीसँग विभिन्न प्लेटफर्महरू उपलब्ध छन्: डि टि यच टिभि र आईपीटीभी हजुर कुन माध्यमबाट फिफा वर्ल्ड कप हेर्दैहुनुहुन्छ ?
हजुर को टिभिको छाता नै बिग्रेको छ वा खिया लागेको छ भने हजुरले नजिकको डिलरदाइ कहाँ कन्ट्याक्ट गर्नु भ्एर छाता चेन्ज गर्न पर्छ ।हाल छाता को मुल्य रु १५५० पर्छ ।
हजुरले चलाएको box पछाडि हेर्नुहोस् Set-top box number, Customer ID वा MAC ID हुनेछ। यदि छैन भने DTH TV on गरेर CAS ID वा INFO थिचेर हेर्नुहोस्। Dishhome Internet हो भने Customer ID थाहा पाउन box को पछाडि 0 बाट सुरु हुने नम्बर लिएर , IPTV हो भने MAC ID लिएर वा दर्ता गरिएको नम्बर लिएर हाम्रो support मा पुनः call गर्नुहोस् र अङ्क दुई थिचेर कुरा गर्नुहोस् । Customer ID को जानकारी पाउनु हुनेछ
ई-सेवा लगिन गर्नु होस्,सर्च डिसहोम फिफा,सेलेक्ट डिसहोम फिफा प्याकेज, डिभाइसको Customer ID/CAS ID/MAC ID राख्नुहोस र प्रोसेस गर्नुहोस्, सही डिभाइसको रोज्नुहोस् , विवरण भेरिफाइ गर्नुहोस् र कन्फर्म गर्नुहोस्,आफ्नो ई-सेवाको एमपिन प्रविष्ट गर्नुहोस् र कन्फर्म गर्नुहोस्।,पेयमेन्ट सफल भएपछि, हिमालय स्पोर्ट्स च्यानल तपाईंको टिभीमा चल्नेछ/ https://esewa.com.np/#/home
आईएमई खल्ती एपमा लग इन गर्नुहोस्।,‘रिचार्ज र बिल भुक्तानी’ सेक्सनमा जानुहोस् र ‘FIFA 2026’ मा क्लिक गर्नुहोस्,डिशहोम वर्ल्ड कप’ मा क्लिक गर्नुहोस्।,आफ्नो ग्राहक आईडी / CAS आईडी / MAC आईडी (IPTV का लागि) प्रविष्ट गर्नुहोस् र ‘विवरण प्राप्त गर्नुहोस्’ मा क्लिक गर्नुहोस्।,STB/IPTV चयन गर्नुहोस् र ‘अगाडि’ मा क्लिक गर्नुहोस्।, विवरण प्रमाणित गर्नुहोस् र ‘ठीक छ’ मा क्लिक गर्नुहोस्,भुक्तानी प्रक्रिया पूरा गर्नुहोस्।, भुक्तानी सफल भएपछि हिमालय स्पोर्ट्स च्यानल तपाईंको टिभीमा सक्रिय हुनेछ। https://khalti.com/payments/dishhome-recharge/
आफ्नो कनेक्ट आईपीएसमा लग इन गर्नुहोस्।, युटिलिटी भुक्तानी चयन गर्नुहोस्।,डिशहोम FIFA २०२६ छान्नुहोस्।,ग्राहक आईडी / CAS आईडी / MAC आईडी (IPTV) प्रविष्ट गर्नुहोस्।,सबमिट गर्नुहोस्। https://www.connectips.com/
ई-सेवा लगिन गर्नु होस्,सर्च डिसहोम फिफा,सेलेक्ट डिसहोम फिफा प्याकेज, डिभाइसको Customer ID/CAS ID/MAC ID राख्नुहोस र प्रोसेस गर्नुहोस्, सही डिभाइसको रोज्नुहोस् , विवरण भेरिफाइ गर्नुहोस् र कन्फर्म गर्नुहोस्,आफ्नो ई-सेवाको एमपिन प्रविष्ट गर्नुहोस् र कन्फर्म गर्नुहोस्।,पेयमेन्ट सफल भएपछि, हिमालय स्पोर्ट्स च्यानल तपाईंको टिभीमा चल्नेछ/ https://esewa.com.np/#/home
आईएमई खल्ती एपमा लग इन गर्नुहोस्।,‘रिचार्ज र बिल भुक्तानी’ सेक्सनमा जानुहोस् र ‘FIFA 2026’ मा क्लिक गर्नुहोस्,डिशहोम वर्ल्ड कप’ मा क्लिक गर्नुहोस्।,आफ्नो ग्राहक आईडी / CAS आईडी / MAC आईडी (IPTV का लागि) प्रविष्ट गर्नुहोस् र ‘विवरण प्राप्त गर्नुहोस्’ मा क्लिक गर्नुहोस्।,STB/IPTV चयन गर्नुहोस् र ‘अगाडि’ मा क्लिक गर्नुहोस्।, विवरण प्रमाणित गर्नुहोस् र ‘ठीक छ’ मा क्लिक गर्नुहोस्,भुक्तानी प्रक्रिया पूरा गर्नुहोस्।, भुक्तानी सफल भएपछि हिमालय स्पोर्ट्स च्यानल तपाईंको टिभीमा सक्रिय हुनेछ। https://khalti.com/payments/dishhome-recharge/
आफ्नो कनेक्ट आईपीएसमा लग इन गर्नुहोस्।, युटिलिटी भुक्तानी चयन गर्नुहोस्।,डिशहोम FIFA २०२६ छान्नुहोस्।,ग्राहक आईडी / CAS आईडी / MAC आईडी प्रविष्ट गर्नुहोस्।,सबमिट गर्नुहोस्। https://www.connectips.com/
आफ्नो कनेक्ट आईपीएसमा लग इन गर्नुहोस्।, युटिलिटी भुक्तानी चयन गर्नुहोस्।,डिशहोम FIFA २०२६ छान्नुहोस्।,ग्राहक आईडी / CAS आईडी / MAC आईडी प्रविष्ट गर्नुहोस्।,सबमिट गर्नुहोस्। https://www.connectips.com/
CAS वा INFO थिचेर सिग्नल लेभल जाँच गर्नुहोस्।,त्यसपछि १०० नम्बरको च्यानल खुलेको छ भने मेनुमा जानुहोस्, इन्स्टलेसन सर्च गर्नुहोस्, सिंगल स्याटेलाइट सर्चमा जानुहोस् र च्यानल सर्च गर्नुहोस्।,यति गर्दा पनि नचलेमा हाम्रो सपोर्टमा पुनः कल गर्नुहोस् र अंक दुई थिचेर कुरा गर्नुहोस्।,प्राविधिक आएर मिलाउनुपर्ने पनि हुन सक्छ।
यो सँग सम्बन्धित जानकारी दिन असमर्थ छौ हजुरले म्याक्स टिभीको सपोर्ट सेन्टर मा कन्ट्याक्ट गर्नुहोला
कृपया Himalayan Sports HD मा स्विच गर्नुहोस् र १५ देखि ३० मिनेटसम्म पर्खनुहोस्। यदि अझै पनि सक्रिय भएन भने, आफ्नो सिग्नल गुणस्तर जाँच गर्नुहोस् र आफ्नो भुक्तानी विवरण सहित helpdesk@dishhome.com.np मा इमेल गर्नुहोस्।
तपाईंले नम्बर १६१ मा रहेको Himalayan Sports HD च्यानल सब्स्क्राइब गर्नु आवश्यक छ। यो सेवा सक्रिय गर्नका लागि तपाईंको CAS ID प्रयोग गरी Khalti, eSewa वा ConnectIPS मार्फत थप रु. ९९९ भुक्तानी गर्नु आवश्यक हुन्छ।
डिटिएच टिभीका लागि क्यास आईडी र आईपीटीभीका लागि म्याक आईडीमा रु. ९९९ रिचार्ज गरेर फिफा प्याकेज एक्टिभ गर्न सकिन्छ। हजुरले नजिकको डिलर वा ई-सेवा, खल्ती र कनेक्ट आईपीएस जस्ता अनलाइन माध्यमबाट "डिशहोम फिफा " छनोट गरी भुक्तानी गर्न सक्नुहुन्छ।
तपाईंको डिशहोमको ब्यालेन्सबाट फिफा सब्सक्राइब गर्न मिल्दैन यसको लागि तपाईंको खातामा ९९९ रुपैयाँ उपलब्ध हुनुपर्छ र तपाईंले eSewa, Khalti वा ConnectIPS मार्फत recharge गरी सेवा एक्टिभ गर्न सक्नुहुन्छ वा नजिकैको डिलरमार्फत प्याकेज एक्टिभ गराउन सक्नुहुन्छ।
टीभिमा देखाइएको किउआर कोड ले फिफा वोर्ल्ड कप पास को लागि भुक्तानी पेमेन्ट गर्न मिल्दैन ।यो रेगुलर रिचार्ज मात्र हो ।
मल्टि टिभी मा फिफा हेर्नका लागि प्रत्येक Set Top Box मा छुट्टाछुट्टै रु. ९९९ तिरेर subscription लिनुपर्छ तपाईंले eSewa, Khalti वा ConnectIPS मार्फत प्रत्येक box को CAS ID (DTH TV का लागि) वा MAC ID (IPTV का लागि) प्रयोग गरेर recharge गरी सेवा सब्स्क्राइब वा एक्टिभ वा यड गर्न सक्नुहुन्छ।
ईपीजी सबै च्यानलहरूमा उपलब्ध छैन। यसका लागि हामी क्षमाप्रार्थी छौँ।
नयाँ इन्टरनेट कनेक्सनका लागि कृपया ० १ ५ ९ ७ ० ३ ६ ५ मा सम्पर्क गर्नुहोस्।
फाइबर राउटर अन भएको छ कि छैन जाँच गर्नुहोस्। यदि सेकेन्डरी राउटर प्रयोग गरिरहनुभएको छ भने, त्यो पनि अन भएको छ कि छैन जाँच गर्नुहोस्। केबल तार बाङ्गो भएको, मोडिएको वा थिचिएको छ भने मिलाउनुहोस्। यदि एलओएस इन्डिकेटरमा अझै पनि रातो बत्ती बलिरहेको छ भने, नेटवर्कमा समस्या आएको हुन सक्छ वा तपाईंको कनेक्सनमा मात्र प्राविधिक समस्या भएको हुन सक्छ। यसका लागि कृपया ९८ ० १५ ४४ ० ० ० मा सम्पर्क गर्नुहोस्।
इन्टरनेट चल्नका लागि यो बत्ती लगातार हरियो बलिरहेको हुनुपर्छ। कृपया फाइबर राउटरलाई रिस्टार्ट गर्नुहोस्। यदि “पीओएन ब्लिंक” समस्या देखाइरहेको छ भने, प्राविधिक समस्या भएको वा तपाईंको कनेक्सनमा मात्र बनाउनुपर्ने समस्या भएको हुन सक्छ। यसका लागि कृपया ९८ ० १५ ४४ ० ० ० मा सम्पर्क गर्नुहोस्।
डिटियच वा आइपि टिभि मा फिफा वोर्ल्ड कप myDishHome App बाट एक्टिभ गर्न Play Store वा App Store बाट डाउनलोड गरी लगइन गर्नुहोस्। लगइन गरेपछि Home Page मा "फिफा वर्ल्ड कप २०२६ " आइकन देख्नुहुनेछ। त्यसमा ट्याप गर्नुहोस्। यदि तपाईंसँग एउटा मात्र डिभाइस छ भने त्यो स्वतः चयन हुनेछ। यदि एकभन्दा बढी TV हरू छन् भने, कुन TV मा सक्रिय गर्ने हो, त्यो चयन गर्नुहोस्। त्यसपछि Payment Method छान्नुहोस् र रु. ९९९ को भुक्तानी गर्नुहोस्। भुक्तानी सफल भएपछि Himalayan Sports च्यानल जाँच गर्नुहोस्। link https://www.facebook.com/reel/825318510437813
DTH टिभीमा नजिकको डिलर, खल्ती वा ई–सेवा तथा कनेक्ट आइ पि यस मार्फत रिचार्ज गरी सब्स्क्राइब गर्न सकिन्छ। रिचार्जपछि च्यानल स्वतः एक्टिभ हुन्छ।
डि टि यच टिभि मा फिफा विश्वकप खेल को पुनः प्रसारणको समयमा हाइलाइट खेलहरू उपलब्ध हुन सक्छन्।
अहिले को लागि डिटियच टिभि मा फिफा विश्वकप खेल रेक्र्डिङ सिस्टम छैन
डिटियच टिभि मा फिफा विश्वकप सबै प्याकेजमा उपलब्ध हुन्छ तर यो पे–पर–भ्यु प्रणालीमा आधारित सेवा भएकाले छुट्टै शुल्क तिरी सब्स्क्रिप्सन लिनुपर्ने हुन्छ।
डि टि यच टिभि मा एउटै समयमा फरक-फरक खेल प्रसारकद्वारा उपलब्ध गराइएअनुसार विभिन्न च्यानलमार्फत खेलहरू हेर्न सकिनेछ
डिटियच टिभी मा रिचार्ज गर्न को लागी तपाइको टिभी को क्यास आईडी मा रु. ९९९ रिचार्ज गर्नुपर्छ। हजुरले नजिकको डिलर वा ई-सेवा, खल्ती र कनेक्ट आईपीएस जस्ता अनलाइन माध्यमबाट "डिशहोम फिफा " छनोट गरी भुक्तानी गर्न सक्नुहुन्छ। सफल भएपछि च्यानल नम्बर १६१ मा रहेको हिमालयन स्पोर्ट्स एचडी एक्टिभ हुन्छ।
आईपी टिभी मा रिचार्ज गर्न को लागी तपाइको टिभी को म्याक आईडीमा रु. ९९९ रिचार्ज गर्नुपर्छ। हजुरले नजिकको डिलर वा ई-सेवा, खल्ती र कनेक्ट आईपीएस जस्ता अनलाइन माध्यमबाट "डिशहोम फिफा " छनोट गरी भुक्तानी गर्न सक्नुहुन्छ। सफल भएपछि च्यानल नम्बर १९६ मा रहेको हिमालयन स्पोर्ट्स एचडी एक्टिभ हुन्छ।
डिटियच टिभि र आईपी टिभीमा फिफा विश्वकप रिचार्जका लागि नजिकको डिलर, खल्ती वा ई–सेवा तथा कनेक्ट आइ पि यस मार्फत गर्न सकिन्छ।
डिटियच टिभीमा फिफा सब्सक्राइब गरे पनि “सिग्नल प्राप्त भइरहेको छैन” देखायो भने कृपया केबल जडान तथा सेटटपबक्सको कनेक्सनजाँच गर्नुहोस्। समस्या समाधान नभए नजिकको डिलरमा सम्पर्क गर्नुहोला ।
डिटियच टिभि मा फिफा विश्वकप गलत वा अस्थायी रूपमा बन्द भएको खातामा सब्सक्राइब भए पनि पेमेंट गरिएको रकम फिर्ता हुने व्यवस्था छैन।त्यसैले सही नम्बरमा पुनः सब्सक्राइब गर्नुपर्छ।
एक पटक टिभीमा फिफा प्याकेज एक्टिभ भएपछि रकम फिर्ता हुँदैन।
हजुर, कम्बो टिभीमा प्रत्येक सेट टप बक्सका लागि छुट्टाछुट्टै "फिफा विश्वकप" को रु ९९९ को रिचार्ज क्यास वा म्याक आइ डि मा गर्नुपर्ने हुन्छ
हजुर, प्रत्येक सेट टप बक्सका लागि छुट्टाछुट्टै फिफा विश्वकप को लागि रु ९९९ को इच मल्टी टिभी को कास आइडि वा म्याक आइडि मा रिचार्ज गर्नुपर्ने हुन्छ।
डिटियच टिभि मा एमडीयू ग्राहकले फिफा विश्वकप सब्सक्राइब गर्न सकिन्छ। रु. ९९९ रिचार्ज गरी एमडीयू प्याकेजमा फिफा विश्वकप सब्स्क्राइब गर्न सकिन्छ।
डि टि यच वा आईपी टिभी टिभीमा पहिले नै पर्याप्त ब्यालेन्स भए प्रयोग गर्न सकिदैन ।फिफा विश्वकप सेवा प्रयोग गर्न छुट्टै रु. ९९९ रिचार्ज आवश्यक हुन्छ।
टिभीमा बेस प्याकेज २० जुलाईसम्म एक्टिभ रहेको अवस्थामा मात्र फिफा प्याकेज सब्स्क्राइब गर्न सकिन्छ।त्यसैले पाँच दिन क्रेडिटमा बेस प्याकेज चलिरहेको भए फिफा सब्सक्राइब गर्न मिल्दैन ।
डि टि यच टिभि मा फिफा को एकै समयमा हुने सबै खेलहरू देखाइन्छ तथापि एउटै समयमा दुई खेल सञ्चालन भएमा फरक च्यानल वा एपमार्फत हेर्न सकिने व्यवस्था गरिनेछ।
यसका लागिडि टि यच टिभि मा फिफा सब्स्क्रिप्सन गर्दा क्यास आईडी प्रयोग गर्नुपर्ने हुन्छ।
डि टि यच टिभि मा सिग्नल स्तर जाँच गर्न मेनुमा जानुहोस्, त्यसपछि इन्स्टलेशनमा क्लिक गर्नुहोस् र सिग्नल लेभलमा जानुहोस्। वैकल्पिक रूपमा, कास बटन वा इन्फो बटन लगातार तीन पटक थिचेर पनि जाँच गर्न सकिन्छ।
डि टि यच टिभि मा च्यानल सर्च गर्न मेनुमा जानुहोस्, त्यसपछि इन्स्टलेसनमा क्लिक गर्नुहोस्। त्यसपछि सिंगल स्याटेलाइट सर्चमा गई सर्च विकल्प चयन गर्नुहोस्।
हजुर को डिटियच टिभी मा पहिले सबै केबल जडानहरू जाँच गर्नुहोस् अनि डिशमा कुनै अवरोध छैन र सही दिशामा छ छैन चेक गर्नुहोस यदी मौसम खराब भए केही समय पर्खनुहोस् छैन भने हजुर ले एकचोटी सेट टप बक्स सफ्टवेयर अपडेट गर्नुहोस् समस्या यथावत् रहेमा हजुर ले टेक्निसिएन को लागि नजिकको डिलर दाइ कहाँ कन्ट्याक्ट गर्नु होला अथवा हामी यहाँ बाट हजुर को बूकिङ गरी दिन्छौ ।टेक्नीसियन भिजिट को लागि केहि सर्भिस चार्ज लाग्छ
रिचार्जपछि विश्वकप च्यानल आईपीटीभीमा नदेखिएमा कृपया सेट टप बक्स पुनः सुरु गर्नुहोस्, मिति तथा समय मिलाउनुहोस्, र आवश्यक परे डिलर वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
ग्राहक सेवामार्फत आईपीटीभीमा फिफा विश्वकप प्याकेज एक्टिभ गर्न सकिदैन, रिचार्ज केवल आधिकारिक डिलर वा आधिकारिक अनलाइन माध्यममार्फत मात्र गर्न सकिन्छ।
आईपीटीभी मा फिफा सब्स्क्रिप्सन गर्दा म्याक आईडी प्रयोग गर्नुपर्ने हुन्छ।
हालका लागि फिफा आईपीटीभीमा एचडी वा फोके क्वालिटीमा हेर्न मिल्दैन ।
हजुर, प्रत्येक सेट टप बक्सका लागि छुट्टाछुट्टै फिफा विश्वकप को लागि रु ९९९ को इच मल्टी टिभी को कास आइडि वा म्याक आइडि मा रिचार्ज गर्नुपर्ने हुन्छ।
डीटीएच टिभीमा अहिले विश्वकपको लागि विशेष अफर अन्तर्गत रिचार्ज अफर उपलब्ध छ। यसमा १ महिनाको रिचार्जमा १५ दिन बोनस, ३ महिनाको रिचार्जमा १ महिना बोनस, ६ महिनाको रिचार्जमा २ महिना बोनस तथा १२ महिनाको रिचार्जमा ३ महिना बोनस प्राप्त गर्न सक्नुहुन्छ। तर, यो अफर प्राप्त गर्नका लागि फिफा प्याक रु. ९९९ को रिचार्ज तीन दिन भित्र गर्नुपर्ने हुन्छ। अन्यथा यो अफर लागू हुने छैन।
विश्वकपको अवसरमा विशेष अफर उपलब्ध छ, जसअन्तर्गत ६ महिना वा १२ महिनाको रिचार्ज गर्दा १ महिना बोनस प्राप्त गर्न सकिन्छ। तर यो अफर प्राप्त गर्नका लागि मुख्य रिचार्ज गरेको तीन दिन भित्र फिफा वर्ल्डकप प्याक रु. ९९९ को रिचार्ज गर्न अनिवार्य छ। अन्यथा यो अफर लागू हुने छैन।
डि टि यच सेट टप बक्स अन गरेपछी टिभि मा "सिस्टम इज अपडेटिङ… प्लीज वेट "भनेर देखाइराको भने छ यो सफ्टवेयर अपडेट प्रक्रिया हो, कृपया १–३ मिनेटसम्म प्रतीक्षा गर्नुहोस् र यस अवधिमा कुनै बटन नथिच्नुहोस्।
आईपीटीभीमा फिफा विश्वकप हेर्न इन्टरनेट अनिवार्य रूपमा आवश्यक पर्छ। सेवा प्रयोग गर्न एक्टिभ तथा इस्ट्रङ इन्टरनेट जडान हुनुपर्छ।
आईपी टिभी मा रिचार्ज गर्न को लागी तपाइको टिभी को म्याक आईडीमा रु. ९९९ रिचार्ज गर्नुपर्छ। हजुरले नजिकको डिलर वा ई-सेवा, खल्ती र कनेक्ट आईपीएस जस्ता अनलाइन माध्यमबाट "डिशहोम फिफा " छनोट गरी भुक्तानी गर्न सक्नुहुन्छ। सफल भएपछि च्यानल नम्बर १९६ मा रहेको हिमालयन स्पोर्ट्स एचडी एक्टिभ हुन्छ।
डिटियच र आईपीटीभीमा टिभीमा एक पटक टिभीमा फिफा प्याकेज एक्टिभ भएपछि रकम फिर्ता हुँदैन।
हजुर, कम्बो टिभीमा प्रत्येक सेट टप बक्सका लागि छुट्टाछुट्टै "फिफा विश्वकप" को रु ९९९ को रिचार्ज क्यास वा म्याक आइ डि मा गर्नुपर्ने हुन्छ
टिभीमा बेस प्याकेज २० जुलाईसम्म एक्टिभ रहेको अवस्थामा मात्र फिफा प्याकेज सब्स्क्राइब गर्न सकिन्छ।त्यसैले पाँच दिन क्रेडिटमा बेस प्याकेज चलिरहेको भए फिफा सब्सक्राइब गर्न मिल्दैन ।
डिटियच टिभी मा रिचार्ज गर्न को लागी तपाइको टिभी को क्यास आईडी मा रु. ९९९ रिचार्ज गर्नुपर्छ। हजुरले नजिकको डिलर वा ई-सेवा, खल्ती र कनेक्ट आईपीएस जस्ता अनलाइन माध्यमबाट "डिशहोम फिफा " छनोट गरी भुक्तानी गर्न सक्नुहुन्छ। सफल भएपछि च्यानल नम्बर १६१ मा रहेको हिमालयन स्पोर्ट्स एचडी एक्टिभ हुन्छ।
डिटियच टिभी मा रिचार्ज गर्न को लागी तपाइको टिभी को क्यास आईडी मा रु. ९९९ रिचार्ज गर्नुपर्छ। हजुरले नजिकको डिलर वा ई-सेवा, खल्ती र कनेक्ट आईपीएस जस्ता अनलाइन माध्यमबाट "डिशहोम फिफा " छनोट गरी भुक्तानी गर्न सक्नुहुन्छ। सफल भएपछि च्यानल नम्बर १६१ मा रहेको हिमालयन स्पोर्ट्स एचडी एक्टिभ हुन्छ।
रिचार्ज गरेपछि हिमालयन स्पोर्ट्स च्यानल चलिरहेको छैन भने हजुर ले मल्टी प्लग को तार निकालेर पुन्: जोड्नुहोस र उक्त्त च्यानलमा १५ देखि ३० मिनेटसम्म पर्खनुहोस् त्यति गर्दा नि आएन भने हाम्रो सपोर्टमा पुनः कल गर्नुहोस् र अंक दुई थिचेर कुरा गर्नुहोस् वा आफ्नो भुक्तानी विवरण सहित helpdesk@dishhome.com.np मा इमेल गर्नुहोस्।
तपाईंको क्यास आईडी मा रु. ९९९ को रिचार्ज गरिसक्नु भएर पनि हिमालयन स्पोर्ट्स च्यानल चलिरहेको छैन भने हजुर ले मल्टी प्लग को तार निकालेर पुन्: जोड्नुहोस र उक्त्त च्यानलमा १५ देखि ३० मिनेटसम्म पर्खनुहोस्,आफ्नो सिग्नल गुणस्तर जाँच गर्नुहोस् त्यति गर्दा नि आएन भने हाम्रो सपोर्टमा पुनः कल गर्नुहोस् र अंक दुई थिचेर कुरा गर्नुहोस्
डिटियच टिभी मा रिचार्ज गर्न को लागी तपाइको टिभी को क्यास आईडी मा रु. ९९९ रिचार्ज गर्नुपर्छ। हजुरले नजिकको डिलर वा ई-सेवा, खल्ती र कनेक्ट आईपीएस जस्ता अनलाइन माध्यमबाट "डिशहोम फिफा " छनोट गरी भुक्तानी गर्न सक्नुहुन्छ। सफल भएपछि च्यानल नम्बर १६१ मा रहेको हिमालयन स्पोर्ट्स एचडी एक्टिभ हुन्छ।
राउन्ड अफ ३२ अन्तर्गत ब्राजिल र जापान बीचको खेल २०२६ जुन ३० मा भएको थियो। उक्त खेलमा ब्राजिलले जापानलाई २–१ गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो।
राउन्ड अफ ३२ अन्तर्गत दक्षिण अफ्रिका र क्यानडा बीचको खेल २०२६ जुन २९ मा भएको थियो। उक्त खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो।
राउन्ड अफ ३२ अन्तर्गत जर्मनी र पाराग्वे बीचको खेल २०२६ जुन ३० मा भएको थियो। निर्धारित समय १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा पाराग्वेले जर्मनीलाई ४–३ ले पराजित गर्दै विजय हासिल गरेको थियो।
राउन्ड अफ ३२ अन्तर्गत नेदरल्यान्ड्स र मोरक्को बीचको खेल २०२६ जुन ३० मा भएको थियो। निर्धारित समय १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा मोरक्कोले नेदरल्यान्ड्सलाई ३–२ ले पराजित गर्दै विजय हासिल गरेको थियो।
राउन्ड अफ ३२ अन्तर्गत आइभोरी कोस्ट र नर्वे बीचको खेल २०२६ जुलाई १ मा भएको थियो। उक्त खेलमा नर्वेले आइभोरी कोस्टलाई २–१ गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो।
राउन्ड अफ ३२ अन्तर्गत फ्रान्स र स्विडेन बीचको खेल २०२६ जुलाई १ मा भएको थियो। उक्त खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो।
राउन्ड अफ ३२ अन्तर्गत मेक्सिको र इक्वेडर बीचको खेल २०२६ जुलाई १ मा भएको थियो। उक्त खेलमा मेक्सिकोले इक्वेडरलाई २–० गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो।
राउन्ड अफ ३२ अन्तर्गत इङ्ग्ल्याण्ड र डीआर कङ्गो बीचको खेल २०२६ जुलाई १ मा भएको थियो। उक्त खेलमा इङ्ग्ल्याण्डले डीआर कङ्गोलाई २–१ गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो।
राउन्ड अफ ३२ अन्तर्गत बेल्जियम र सेनेगल बीचको खेल २०२६ जुलाई २ मा भएको थियो। उक्त खेलमा बेल्जियमले सेनेगललाई ३–२ गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो।
राउन्ड अफ ३२ अन्तर्गत अमेरिका र बोस्निया तथा हर्जेगोभिना बीचको खेल २०२६ जुलाई २ मा भएको थियो। उक्त खेलमा अमेरिकाले बोस्निया तथा हर्जेगोभिनालाई २–० गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो।
राउन्ड अफ ३२ अन्तर्गत स्पेन र अस्ट्रिया बीचको खेल २०२६ जुलाई ३ मा भएको थियो। उक्त खेलमा स्पेनले अस्ट्रियालाई ३–० गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो।
सेमिफाइनल अन्तर्गत स्पेन र फ्रान्स बीचको खेल २०२६ जुलाई १५ मा भएको थियो। उक्त खेलमा स्पेनले फ्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको थियो।
राउन्ड अफ ३२ अन्तर्गत पोर्चुगल र क्रोएसिया बीचको खेल २०२६ जुलाई ३ मा भएको थियो। उक्त खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो।
राउन्ड अफ ३२ अन्तर्गत स्विट्जरल्यान्ड र अल्जेरिया बीचको खेल २०२६ जुलाई ३ मा भएको थियो। उक्त खेलमा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो।
राउन्ड अफ ३२ अन्तर्गत अस्ट्रेलिया र इजिप्ट बीचको खेल २०२६ जुलाई ३ मा भएको थियो। उक्त खेल पेनाल्टी सुटआउटमा इजिप्टले ४–२ ले जित्दै विजय हासिल गरेको थियो।
राउन्ड अफ ३२ अन्तर्गत अर्जेन्टिना र केप भर्डे बीचको खेल २०२६ जुलाई ४ मा भएको थियो। उक्त खेलमा अर्जेन्टिनाले केप भर्डेलाई ३–२ गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो।
राउन्ड अफ ३२ अन्तर्गत कोलम्बिया र घाना बीचको खेल २०२६ जुलाई ४ मा भएको थियो। उक्त खेलमा कोलम्बियाले घानालाई १–० गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो।
राउन्ड अफ १६ अन्तर्गत क्यानडा र मोरक्को बीचको खेल २०२६ जुलाई ४ मा भएको थियो। उक्त खेलमा मोरक्कोले क्यानडालाई ३–० गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो।
राउन्ड अफ १६ अन्तर्गत पाराग्वे र फ्रान्स बीचको खेल २०२६ जुलाई ५ मा भएको थियो। उक्त खेलमा फ्रान्सले पाराग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो।
राउन्ड अफ १६ अन्तर्गत ब्राजिल र नर्वे बीचको खेल २०२६ जुलाई ६ मा भएको थियो। उक्त खेलमा नर्वेले ब्राजिललाई २–१ गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो।
राउन्ड अफ १६ अन्तर्गत मेक्सिको र इङ्ग्ल्याण्ड बीचको खेल २०२६ जुलाई ६ मा भएको थियो। उक्त खेलमा इङ्ग्ल्याण्डले मेक्सिकोलाई ३–२ गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो।
राउन्ड अफ १६ अन्तर्गत पोर्चुगल र स्पेन बीचको खेल २०२६ जुलाई ७ मा भएको थियो। उक्त खेलमा स्पेनले पोर्चुगललाई १–० गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो।
राउन्ड अफ १६ अन्तर्गत अमेरिका र बेल्जियम बीचको खेल २०२६ जुलाई ७ मा भएको थियो। उक्त खेलमा बेल्जियमले अमेरिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो।
राउन्ड अफ १६ अन्तर्गत अर्जेन्टिना र इजिप्ट बीचको खेल २०२६ जुलाई ७ मा भएको थियो। उक्त खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो।
राउन्ड अफ १६ अन्तर्गत स्विट्जरल्यान्ड र कोलम्बिया बीचको खेल २०२६ जुलाई ८ मा भएको थियो। निर्धारित र उक्त खेल पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्डले कोलम्बियालाई ४–३ ले पराजित गर्दै विजय हासिल गरेको थियो।
क्वार्टरफाइनल अन्तर्गत फ्रान्स र मोरक्को बीचको खेल २०२६ जुलाई १० मा भएको थियो। उक्त खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो।
क्वार्टरफाइनल अन्तर्गत स्पेन र बेल्जियम बीचको खेल २०२६ जुलाई ११ मा भएको थियो। उक्त खेलमा स्पेनले बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो।
क्वार्टरफाइनल अन्तर्गत नर्वे र इंग्ल्याण्ड बीचको खेल २०२६ जुलाई १२ मा भएको थियो। उक्त खेलमा इंग्ल्याण्डले नर्वेलाई २–१ गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो।
क्वार्टरफाइनल अन्तर्गत अर्जेन्टिना र स्विट्जरल्याण्ड बीचको खेल २०२६ जुलाई १२ मा भएको थियो। उक्त खेलमा अर्जेन्टिनाले स्विट्जरल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो।
सेमिफाइनल अन्तर्गत अर्जेन्टिना र इङ्ग्ल्यान्ड बीचको खेल २०२६ जुलाई १६ मा भएको थियो। उक्त खेलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको थियो।
फाइनल अन्तर्गत अर्जेन्टिना र स्पेन बीचको खेल जुलाई २० (सोमबार) बिहान १२:४५ बजे हुनेछ। यो खेल अमेरिकाको न्यूयोर्क–न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा आयोजना हुनेछ।
हो, फिफा विश्वकप २०२६ को फाइनल खेल DTH TV मा निःशुल्क प्रसारण हुनेछ। तपाईंले यो खेल NTV Plus (च्यानल नं. १३४) तथा Himalayan TV HD (च्यानल नं. १४४) मा निःशुल्क हेर्न सक्नुहुन्छ।
हो, फिफा विश्वकप २०२६ को फाइनल खेल IPTV मा निःशुल्क प्रसारण हुनेछ। तपाईंले यो खेल NTV Plus (च्यानल नं. १३४) तथा Himalayan TV HD (च्यानल नं. १४४) मा निःशुल्क हेर्न सक्नुहुन्छ।